बिहिबार, बैशाख २०, २०८१

स्थानीय निर्वाचनको लागि तयार रहन प्रम प्रचण्डको आग्रह

काठमाडौ माघ १६,  प्रधानमन्त्री प्रचण्ड निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधीप्रसाद यादववीच आज प्रमको सरकारी  निवास वालुवाटारमा भएको prachanda-aayodhiभेटवार्ता भएको छ ।  भेटवार्ताको क्रममा प्रम प्रचण्डले राजनीतिक सहमतिका आधारमा आगामी ज्येष्ठको पहिलो साताभित्रै निर्वाचन गर्ने गरी मिति घोषणाको गर्ने सरकारको तयारी रहेको जानकारी दिदै यसको लागि तयारीमा रहन प्रमुख आयुक्त यादवलाइ आग्रह गर्नु भएको हो ।

त्यस्तै भेटवार्ताको प्रमुख आयुक्त यादवले प्रधानमन्त्री प्रचण्डलाइ नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आम निर्वाचन भएको स्मरणमा आयोगले आगामी फागुन ७ गतेलाई निर्वाचन दिवसका रूपमा मनाउन लागेको जानकारी गराउनुभएको भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।