शुक्रबार, बैशाख ७, २०८१

फागुन ७ मा प्रजातन्त्र दिवसको सत्ता निर्वाचन दिवस मनाइने

काठमाडौं माघ १६, निर्वाचन आयोगले नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आम निर्वाचन भएको स्मरणमा अव प्रत्येक वर्ष फागुन ७ गतेलाई निर्वाचन Captureदिवसको रूपमा मनाउने भएको छ । यसअघि फागुन ७ मा नेपालमा प्रजातन्त्र दिवस मनाउँदै आएको थियो ।

त्यस्तै दिवसमा अवसरमा आयोजना हुने मूल समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखले मुख्य अतिथिका रूपमा भाग लिनुहुने छ आयोगले जनाएको छ । साथै दिवसका अवसरमा आयोगले प्रभातफेरी, अन्तरसंवाद, आयोगका पूर्व पदाधिकारीको सम्मानका साथै नेपालमा निर्वाचनको इतिहास सम्बन्धी पुस्तकको विमोचन गर्ने जस्ता कार्यक्रम तय गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031