कठमाडौैैं माघ ११ नेकपा (एमाले)को नेकपा (एमाले) सम्बद्ध २० वटा मोर्चा सङ्गठनका पदाधिकारी सम्मिलित मोर्चा सङ्गठनको पोखरामा सम्पन्न तीन दिने राष्ट्रिय भेलाले २० बुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ । २०७४ माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक सीमालाई ख्याल गर्दै तीनवटै तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न र निर्वाचनका लागि आवश्यक कानुनी प्रबन्ध मिलाउन माग गर्नुको अलावा फागुन २१ गतेबाट सुरु हुने मेची–महाकाली अभियानलाई सफल पार्न मोर्चा सङ्गठनअन्तर्गतका २० वटै सङ्गठनलाई विभिन्न जिल्लाका कार्यक्रममा नेतृत्वदायी भूमिका निर्वाहका लागि जिम्मेवारी प्रदान गरिएको पार्टीका सचिव योगश भट्टराईलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
२० बुँदे घोषणापत्र जारी गर्दै एमाले केन्द्रीय मोर्चाको भेला सम्पन्न
January 24, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np