काठमाडौ पौष १४, राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ साहित्यकार तथा मदन पुरस्कार गुठीका अध्यक्ष कमलमणि दीक्षितको निधनप्रति समवेदना प्रकट गर्नुभएको छ । राष्ट्रपतिका विज्ञ समूहका सदस्य मदनकुमार भट्टराईले दीक्षित निवास पुगी राष्ट्रपति भण्डारीका तर्फबाट स्वर्गीय दीक्षितप्रति श्रद्धान्जलि तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपतिबाट समवेदना प्रकट
December 29, 2016
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुर लगायतलाई थुनामै राखेर सुनुवाइ गर्न सर्वोच्चको आदेश
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np