बिहिबार, बैशाख २०, २०८१

स्थानीय निर्वाचन घोषणा गर्नुपर्नेमा काँग्रेस पूर्वपदाधिकारीको जोड

काठमाडौ पौष १०, नेपाली काँग्रेसको आज बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले तत्काल पुरानै संरचना अनुरुप स्थानीय निकायको निर्वाचनको congress-samsadiya-dalमिति घोषणा गर्न सरकारलाई आग्रह गरेको छ ।

त्यस्तै बैठकले स्थानीय निकायको निर्वाचनको मिति घोषणा भए व्यवस्थापिका–संसद्मा हुर्दै आएको खोल्न नेकपा ९एमाले० लगायत विपक्षी दलमाथि दबाब पर्ने काँग्रेसको बुझाइ सहितको निष्कर्षको पहिचान गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै समाचारमा संसद्जारी अवरुद्धता हटाउँनका लागि काँग्रेसले सबै दलसँग छलफलको लागि पहलकद्मी लिनुपर्नेमा जोड दिर्ईएको जनाउँदै सोमबार बस्ने बैठकले प्रस्तुत प्रसंगमा गप निर्णय लिने तयारीमा काँग्रेस पुगेको बताईएको छ ।