मङ्लबार, बैशाख २५, २०८१

तिवारीको जीवन रक्षा गर्न आयोगको आग्रह

काठमाडौ मार्ग २२, राष्ट्रिय मानवअधिकार आयोगले सप्तरी जिल्लास्थितnhrc_nepal_press_release_bikash_tiwari_fast_unto_death_nep_2073_08_22 गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सुधारको लागि २६ सूत्रीय माग प्रस्तुत गर्दै आमरण अनसनमा बसेका विकास तिवारीको जीवन रक्षा गर्नका लागि सरकारसँग माग गरेको छ ।

आयोगले आज यहाँ एक विज्ञप्ति जारी गरी तिवारीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले विरोधको स्वरुप जस्तोसुकै भए पनि आमरण अनसनरत तिवारीको स्वास्थ्यप्रति संवेदनशील हुन सरकारलाई आग्रह गरेको हो ।

त्यस्तै आयोगका प्रवक्ता मोहना अन्सारीद्दारा जारी विज्ञप्तिमा यस्तै आयोगले आफ्नो अनुगमनको क्रममा सरकारी अस्पतालका भवनहरु तथा उपचारका उपकरणहरु जीर्ण बन्दै गएको, पीउने पानीको अभाव, फोहोरको सही व्यवस्थापन नहुँदा अस्पताल क्षेत्रमा दुर्गन्ध फैलिने लगायतका समस्याहरु देखिएको समेत उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930