बुधबार, जेष्ठ २, २०८१

रु २० लाख धरौटीमा बुझाँउँदै भट्टराई रिहा

काठमाडौं मार्ग ८ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु एक करोड ९१ लाख ३६ हजार ८८१ बराबरको भ्रष्टाचारको अभियोग सहित मङ्गलबार विशेष bishesh-adalatअदालतले मुद्दा दायर गरिएका सशस्त्र प्रहरी बलका पूर्वअतिरिक्त महानिरीक्षक ऋषिदेव भट्टराई आज धरौटीमा रिहा भएका छन । विशेष अदालतका न्यायाधीश भूपेन्द्रप्रसाद राई र नरेन्द्रकुमार शिवाकोटीको इजलाशले रु २० लाख बुझाएर भट्टराईलाइ रिहा गर्न आदेश दिएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031