आइतवार, बैशाख ३०, २०८१

इन्जिनियर दाहालविरुद्ध मुद्दा दायर

काठमाडौ श्रावण २६,अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कम्प्युटर इन्जिनियर बिदुर दाहाल विरुद्ध स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगद्दारा आज जारी timthumb (1)विज्ञप्तिमा इन्जिनियर दाहालले नेपाल विद्युत प्राधिकरण सूचना विभाग रत्नपार्कमा २०६२ सालदेखि २०७२ सम्म कार्यरत रहँदा रु १ करोड छ लाख आठ हजार ५१७ गैरकानुनी सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट खुलेको उल्लेख गरिएको छ ।

त्यस्तै आज दाहाल विरुद्ध दायर मुद्धामा आयोगले अभियुक्त दाहालका नाममा रहेको स्रोत नखुलेको चल अचल सम्पत्ति जफत गर्न माग गर्दै भ्रष्टाचार निवारण ऐ बमोजिम रु एक करोड छ लाख आठ हजार ५१७ बिगो कायम गरी प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम जरीवाना र कैद सजायको माग गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031