बिहिबार, बैशाख २०, २०८१

राप्रपा समानान्तरका उपाध्यक्ष लामा र महामन्त्री तिमिल्सिना निष्काशित

काठमाडौं आषाढ १५ , राप्रपा नेपाल समानान्तरको आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उक्त  पार्टीका उपाध्यक्ष सत्यमान pressलामा , महामन्त्री श्यामप्रसाद तिमिल्सिना पार्टीको लक्ष्य विपरित कामकारवाही गरेको पार्टीभित्र गुटबन्दी गरेको आरोपमा साधारण सदस्य समेत नरहनेगरि निष्काशित गरिएको महममन्त्री राजु राइद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।