काठमाडौ ज्येष्ठ २२, ३ पटकका विश्व च्याम्पियन बनेका पूर्व हेभिवट बक्सिङका खेलाडी मोहम्मद अलीको निधन भएको छ । अली सन् १९६४, १९७४ र १९७८ मा विस्व विजेता बनेका थिए । ७४ वर्षिय अलीलाई पार्किन्सन्सको स्वास प्रश्वासको समस्या रहेको समाचार एजेन्सीहरुले जनाएको छ । पछिल्लो समय पिसाब र पार्किन्सन्सको समस्या बढेपछि दुई दिनअघि अस्पताल भर्ना गरिएका अलीको आज निधन भएको हो ।
विस्व विजेता अलीको निधन
June 4, 2016
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np