मङ्लबार, बैशाख २५, २०८१

निर्वाचनमा भाग लिन बुधवार निजामती कर्मचारीलाई सार्वजनिक बिदा

काठमाडौ ज्येष्ठ १८. बुधबार मुलुकभर निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन हुँदैछ । प्रस्तुत निर्वाचनका कारण सरकारले निजामती कर्मचारीहरुलाइ निर्वाचनमा भाग लिन सहज होस भनेर बुधबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले आज एक सूचना प्रकाशित गरी निजामती कर्मचारीलाई मात्र सार्वजनिक बिदा दिइएको जनाएको छ । यस्तै विभिन्न मन्त्रालय, विभाग र निकायमा समेत निर्वाचन हुने भएकाले सार्वजनिक बिदा दिइएको मन्त्रालयलेद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30