काठमाडौ ज्येष्ठ ३, आइतबारदेखि सुरु भएको राजधानी केन्द्रीत सङ्घीय गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रमका कारण मानव अधिकारको हनन भएको भन्दै नेपाल बार एसोसिएसनले आन्दोलन भन्दा पनि वार्ताबाटै समस्याको समाधान गर्न सरकारसँग आग्रह गरेको छ । बारका महासचिव खम्बहादुर खातीले आज एक प्रेस विज्ञप्ति जारी गरी आन्दोलन शान्तिपूर्ण भए पनि आम नागरिकको स्वतन्त्र आवागमनमा असर पर्ने भएकाले आन्दोलनरत पक्षसंग तत्काल वार्ता गर्दै समस्याको समाधान गर्न यस्तो आग्रह गरेको हो ।
वार्ताबाटै समस्याको समाधान गर्न नेपाल वारको आग्रह
May 16, 2016
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- आयोगको पार्टी दर्ता गर्ने असंवैधानिक र गैरकानुनी निर्णयविरुद्ध जसपा अदालत जाने
- जन मुद्धाको सम्बोधन आफ्नो पहिलो प्राथमिकता : सासंद नेम्वाङ
- सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’
- आज आमाप्रति श्रद्धाभाव सहित मातातिर्थ औशी मनाइँदैं
- संसद्मा बोल्ने अनुमति माग गर्दै सभामुख घिमिरेलाई गृहमन्त्री लामिछानेले लेख्यो पत्र
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np