शनिबार, बैशाख ८, २०८१

एमाओवादी अध्यक्ष प्रचण्डविरुद्ध मानहानीको मुद्दा

काठमाडौ ज्येष्ठ ३, अधिवक्ता दिनेश त्रिपाठीले न्यायायिक प्रक्रियामा हस्तक्षेप गर्न खोेजेको आरोप लगाउँदै सर्वोच्च अदालतमा imagesएमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध अदालतको मानहानीको निवेदन दर्ता गराउँनु भएको छ ।
अधिवक्ता त्रिपाठीले आज अध्यक्ष प्रचण्डलाई विपक्षी बनाई दायर गर्नुभएको निवेदनमा शुक्रबार राजधानीको एक कार्यक्रममा अध्यक्ष प्रचण्डले अदालतले शान्ति सम्झौता विपरीत काम गरेकोजस्ता अभिव्यक्तिले स्वतन्त्र न्यायलयमाथि प्रहार गरी अदालतको मानहानी गरेको उल्लेख गरेका छन ।