काठमाडौ वैशाख २१, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगरका लेखा अधिकृत प्रकाश आचार्यलाई घुस लिँदालिँदै पक्राउ गरेको छ । आयोगले आज एक विज्ञप्ति प्रकाशित गरी एक म्यानपावर कम्पनीको वैदेशिक रोजगार विभागमा भएको धरौटी रकम फिर्ता दिने कार्यका लागि यसपूर्व नै रु दश हजार घुस लिइसकेको र थप घुस मागेको भन्ने सूचनाका आधारमा आचार्यलाई पक्राउ गरिएको जनाएको छ ।
वैरोका लेखा अधिकृत घुस लिँदालिँदै पक्राउ
May 3, 2016
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np