शुक्रबार, बैशाख ७, २०८१

राष्ट्रपति भण्डारीले २६ गते संसद बैठकलाइ सम्बोधन गर्ने

काठमाडौ बैशाख २०, नेपालको संविधानमा नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने नीति तथा कार्यक्रम संसदमा राष्ट्रपतिले 20150322preps-on-to-promulgate-new-statute-on-republic-day-300x0प्रस्तुत गर्नुहुने व्यवस्था अनुरुप राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसदको मंगलवारबाट सुरु हुँने संसद्को दोस्रो अधिवेशनलाई वैशाख २६ गते सम्बोधन गर्ने भएको छ ।

त्यस्तै यही वैशाख २२ र २३ गते भूकम्पपछिको पुनःनिर्माण र देशका विभिन्न स्थानमा भएका आगलागीलगायतका सार्वजनिक महत्वको विषयमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30