बिहिबार, बैशाख २०, २०८१

सेतो मच्छिन्द्रनाथको रथ हनुमानढोकामा

1902832_624344387636537_8322214260843487203_nकाठमाडौं वैशाख ३, बिहीबारदेखि सुरु भएको सेतो मच्छिन्द्रनाथको रथयात्रा आज हनुमानढोका पु-याइएको छ ।  प्रत्येक वर्ष चैतेदसैँका दिन सुरु हुने सेतो मच्छिन्द्रनाथको रथयात्रा स्थानीय जनबहाल, इन्द्रचोक, मखन हुँदै आज हनुमानढोका पु- याइएको हो ।