आइतवार, बैशाख २३, २०८१

केन्द्रीय सदस्य जोशीलाइ मिलिजुलीको सम्मान

काठमाडौ चैत्र २०, मिलिजुली टोल सुधार समितीले नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य नविन्द्र राज जोशीको सम्मानमा एक  विशेष कार्यक्रमको आयोजना गर्दै सफल कार्यकालको लागि शुभकामना अभिव्यक्त गरेको छ ।
12900059_1106603736026703_146122299_nकार्यक्रममा व्यवस्थापिका संसदको सदस्य समेत रहेका केन्द्रीय सदस्य जोशीलृे टोल सुधार समितिदले स्थानीय क्षेत्रको बिकास निर्माणकासाथै टोलको समग्र कार्यमा खेलेको अग्रणी भूभिकाको प्रशसा गर्दै आफ्नो तहबाट पनि सक्दो सहयोग गर्दै जाने वचनवद्धता प्रकट गर्नु भएको थियायो ।
कार्यक्रममा काठमाडौं काँग्रेसका जिल्ला सद्स्य अंमीन पाण्डेय र एकाइ सभापति राजु खरेललाई समेत सम्मान गरिएको थियो ।