मङ्लबार, बैशाख २५, २०८१

प्रम ओलीलाइ मोर्चाका ७ बुँदे ध्यानाकर्षण

निष्पक्ष न्यायिक छानबिन आयोग गठन सहित कार्यारम्भ गरिने प्रम ओलीको अभिव्यक्ति

काठमाडौ फागुन २८. प्रधानमन्त्री केपी ओली र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चावीच आज साँझ भएको भेटवार्तामा मधेस आन्दोलनको क्रममा घाइते भएका व्यक्तिको उपचार खर्च एकमुष्ट दिने बताउनुभएको छ ।

download प्रधानमन्त्री निवास बालुवाटारमा आज मोर्चाको तर्फबाट बुझाएको   ७ बुँदे ध्यानाकर्षणपत्र बुझ्दै मोर्चाले  गरेको  माग न्यायिक आयोग गठनका सम्बन्धमा प्रधानमन्त्रीले न्यायिक आयोग गठन गर्ने कि राजनीतिक आयोग गठन गरेर समाधान खोज्नेबारे आजै छलफल गरी निष्कर्षमा पुग्ने   र आन्दोलनका क्रममा मोर्चाका कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिने देखि घाइतेको उपचारकालागि रकम दिने  प्रम ओलीको प्रस्ताव मोर्चाका नेताले स्वीकार गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रम ओलीलाइ मोर्चाको तर्फबाट संविधानको पुनर्लेखन, सहिद घोषणा, घाइतेको उपचार, निष्पक्ष न्यायिक छानबिन आयोग गठन, मुद्दा फिर्ता तथा रिहाइ, भूकम्प प्रभावितलाई सहयोग र पुनःनिर्माण, कालोबजारीको अन्त्य गर्नुपर्नेलगायत ७ बुँदे ध्यानाकर्षणपत्र बुझाएको  भएको हो ।    बैठकमा मोर्चा आबद्ध दलका नेता महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, मनिष सुमनलगायतका नेता सहभागी छ

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
2829