मङ्लबार, बैशाख २५, २०८१

नुवाकोट काँग्रेसको सभापतिमा केसी

काठमाडौं फागुन २ , नेपाली काँग्रेसको १३औँ महाधिवेशनका लागि नुवाकोटमा शनिवार  भएको जिल्ला अधिवेशनबाट जगदीश्वर नरसिंह jnkccकेसीले केसी ३३२ मत सहित सभापति पदमा विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी रमेश महतले ३१८ मत प्राप्त गर्नु भएको थियो ।

त्यस्तै गरि सचिवमा केसी प्यानलका सचिव सुरेन्द्रराज अधिकारीले ३४३ मत र कोषाध्यक्षका उम्मेदवार महेन्द्र थिङले ३२७ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने उहाँहरुको प्रतिद्वन्द्वीद्दय श्रीराम श्रेष्ठले २७४ र मणिराम केसीले २६२ मत प्राप्त गर्नुभएको थियो । निनर्वाचनमा ६६३ मत खसेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031