शुक्रबार, बैशाख ७, २०८१

अनेरास्ववियुको नयाँ नेतृत्व चयनको निर्वाचन सोमवार

काठमाडौ फागुन २,  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्व चयनका सोमबारमात्र निर्वाचन Anera-300x198प्रक्रिया सुरु हुने भएको छ । युनियनको जारी २२आँँै अधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । अध्यक्ष पदका लागि युनियनका वर्तमान उपाध्यक्ष दीपक गौतम र महासचिव नवीना लामाले उम्मेदवारीको घोषणा गर्नुभएको छ ।

त्यस्तै युनियनका प्रवक्ता आरसी छामिछानेलाइ उदृत गर्दै प्राप्त समाचारमा निर्वाचनको लागि आवश्यक मतदातालाई कार्ड वितरणको कार्य सुरु हुँनुको अलावा निर्वाचन समितिले पनि मतदानका लागि आवश्यक काम सुरु गरिसकेको थाहा भएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031