बुधबार, बैशाख २६, २०८१

समाजको उन्नयनका लागि अथक योगदान गर्दै आएका व्यक्तित्वहरु सम्मानित

नवतलास मासिकको १० औ वार्षिकउत्सव :

नवतलास सञ्चारकर्मी सम्मान पत्रकार भण्डारीलाइ

anup_20160209_19काठमाडौ माघ २७,  नवतलास राष्ट्रिय मासिकले आफ्नो स्थापनाकालको १० औ वार्षिक उत्सवको अवसरमा मंगलवार राजधानीमा एक विशेष कार्यक्रमकावीच समाजका विभिन्न तह र तप्काबाट योगदान दिदै क्रियाशील व्यक्तित्वहरुलाइ सम्मान गरेको छ ।
anup_20160209_70 anup_20160209_58 anup_20160209_33 नवप्रतिभाको पहिचान गर्दै समाजमा स्थापित गराउँन विगत  लामो समयदेखि विभिन्न अभाव दवावका वाजुद पनि निरन्त प्रकाशन हुँदै आएको राष्ट्रिय मासिक पत्रिका नवतलासकी सम्पादक कमला शाक्यको सभापतित्वमा एवम् समाजसेवी वीणा वैद्यको प्रमसख आतिथ्यतामा सम्पन्न भएको थियो ।
त्यस्तै सम्मान कार्यक्रममा पत्रिकाकी संरक्षक एवम् प्राज्ञ उन्नतीवाहरा शीला , पत्रकार क्रान्ती पराजुली, समाजसेवी इन्दिरा राणा , पत्रिकाका कला निर्देशक खेमराज श्रेष्ठ लगायतले बोल्नु भएको थियो भने नवतलास राष्ट्रिय मासिकले विद्यागतरुपमा क्रमस नवतलास साहित्य सम्मानबाट जलेश्वरी श्रेष्ठ, नवतलास सघर्षशिल सम्मानबाट प्राज्ञ वेटी वज्राचार्य , पिटी सेवासंघका संस्थापक अध्यक्ष दिनेश न्यौपाने नवतलास गायन सम्मानबाट गायीका भारतीय उपाध्याय, नवतलास सञ्चारकर्मी सम्मानबाट पत्रकार अस्मिता भण्डारी, नवतलास बहुप्रतिभा व्यक्तित्व सम्मानबाट वावा बस्नेत, नवतलास चर्चित नागरिक सम्मानबाट सावित्री श्रेष्ठ, नवतलास वातावरण संरक्षण अभियन्ता सम्मानबाट अन्जु शाह सिंं, नवतलास स्वास्थ्य सेवा सम्मानबाट ज्ञानेन्द्रचन्द्र श्रेष्ठ र नवतलास महिला ज्योतिष सम्मानबाट कल्पना अधिकारीलाइ सम्मान गरिएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031