मङ्लबार, बैशाख १८, २०८१

निर्वाचित प्रतिनिधीहरुलाइ बधाइ ज्ञापन

काठमाडौं माघ १९ , नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम सासद नविन्द्रराज जोशीले आज एक कार्यक्रमकावीच काँग्रेसको आसन्न १३ औ 12659629_10203902420399597_2086339023_n12660265_10203902420239593_362578775_n 12659730_10203902420199592_2145809713_n 12626220_10203902420519600_110382545_nमहाधिवेशनको लागि काठमाडौ काँग्रेस क्षेत्र न ८ अन्र्तगतका क्षेत्रबाट इकाइ समिति र क्षेत्रीय प्रतिनिधीमा निर्वाचित पदाधिकारीलाइ बधाइ ज्ञापन गर्दै काग्रेसले भावी दिनमा अनुशरण गर्नुपर्ने मार्ग चित्रको सवालमा अनुशिक्षण दिनु भएको छ ।

अनुशिक्षणको क्रममा सासद जोशीले अवको दिनमा काँग्रेसलाइ प्रतिस्प्रधि एवम् सशक्त प्रारुपमा रुपान्तरण गर्दै पार्टीले निर्धारित लक्ष्य प्राप्तितर्फ उन्मुख गराउँनु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा काठमाडौ काँग्रेस क्षेत्र न ८ अन्र्तगत कामपा वडा न १३, १९,२०,२३, २४, २५, र सितापाइलाबाट निर्वाचित पदाधिकारीहरुलाइ सम्मान गरिएको थियो ।