आइतवार, बैशाख २३, २०८१

आजबाट लोडसेडिङ फेरि बढ्यो,अब सातामा ९३ घण्टा (तालिका सहित)

काठमाडौं माघ १८, नेपाल विद्युत् प्राधिकरणले आजदेखि लागू हुने गरी लोडसेडिङको समय फेरि बढाएको छ । विद्युतीय सामग्रीको बढ्दो g]kfn ljB't k|flws/0fप्रयोग र हिमनदीमा पानीको बहाव घटेका कारण देखाउँदै लोडसेडिङको समय बढाउनुपरेको प्राधिकरणको भनाए रहेको छ ।
प्राधिकरणद्वारा आइतबार जारी विज्ञप्तिअनुसार सातामा ९३ घण्टा लोडसेडिङ हुनेछ । अब सातामा ५ दिन १३ घण्टा र २ दिन १४ घण्टा लोडसेडिङ हुनेछ ।