काठमाडौं पौष २२, आज पनि ब्यवस्थापिका संसदको बैठक बिहान १० बजे बस्दैछ । आजको बैठकमा सरकारले केही संसोधन ऐन विधेयक पेश हुने संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा केही ऐन संसोधनसहितको विधेयक पारित भएपछि बैठक केही दिनका लागि स्थगित गरिने तयारी रहेको सचिवालय स्रोतले जनाएको छ ।
आज पनि ब्यवस्थापिका संसदको बैठक बस्दै
January 6, 2016
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np