शनिबार, बैशाख २२, २०८१

आज साँझ पनि भूकम्पको परकम्प महसुस

काठमाडौ पौष २० ,आज साँझ ६ बजेर ४७ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएर ४.१ रिक्टर स्केलको भूकम्पको परकम्प गएको राष्ट्रिय 123भूकम्पमापन केन्द्रले जनाएको छ ।
त्यस्तै केन्द्रले आज मात्रै भारतको मणिपुर केन्द्रबिन्दु बनाएर ६.७ रिक्टर स्केलको भूकम्प गएको सो भूकम्पको धक्का नेपालको पूर्वी क्षेत्र र काठमाडौँमा पनि सामान्य महसुस भएको जनाएको छ ।