काठमाडौ पौष २०, नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल पतञ्जलि योगपीठको कार्यक्रममा सहभागी हुन भन्दै ५ दिने भारत भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान जानुभएको छ । भारत भ्रमणको क्रममा उपसभापति पौडेलले भारतीय विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, प्रमुख सुरक्षा सल्लाहकारलगायतसँग उच्च भेटवार्ता गर्नुहुने बताइएको छ ।
काँग्रेस उपसभापति पौडेल भारत प्रस्थान
January 4, 2016
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np