काठमाडौ पौष १७, मानवअधिकार तथा शान्ति समाजले भारतीय नाकाबन्दीका विरुद्ध लैनचौरस्थित भारतीय दूतावास नजिकै आज गरेको धर्नामा प्रहरीले समाजका पूर्व सभापति कृष्ण पहाडी सहित ३५ जना अधिकारकर्मीलाई पक्राउ गरेको छ । पक्राउ परेको अन्य अधिकारकर्मीहरुमा सभापति गङ्गाधर अधिकारी, महासचिव उत्तम पुडासैनी, कोषाध्यक्ष रेणुका पौडेल तथा अधिकारकर्मी होमकान्त चौलागाईं, कृष्ण कँडेलल लगायतका रहेका छन ।
पहाडी सहित ३५ जना अधिकारकर्मीलाई पक्राउ
January 1, 2016
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np