बिहिबार, चैत्र १५, २०८०

भूकम्पको धक्का महसुस

Captureकाठमाडौं पौष १८, आज बिहानै अर्थात बिहान ३ बजेर १५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । सिन्धुपाल्चोकमा ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको छ राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।