बिहिबार, बैशाख २०, २०८१

प्रम ओलीले आज गठबन्धन सरकारको विस्तार गर्दै

काठमाडौं पौष ९, एमाले अध्यक्ष केपीओली नेतृत्वको गठबन्धन रिकारआज विस्तारको तयारी हुँदै गरेको बुझिएको छ । प्राप्त समाचारमा images (13)प्रम ओलीले सरकार गठनको समयमा सहयोग गरेका साना दलका नेताहरुलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी गर्नु भएको थाहा भएको छ । त्यस्तै आज विस्तार गरिने मन्त्रीमण्डलमा राप्रपा , परिवार दल, समाजवादी जनता पार्टी, र जनमुक्ति पार्टीका नेतालाइ मन्त्री बनाउने तयारी भएको समाचार स्रोतको दावी रहेको छ ।