काठमाडौ पौष ७, गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति प्रतिष्ठानले विश्वका अग्ला विभिन्न हिमालको सफल आरोहण गरेको भन्दै आज राजधानीको शान्तिवाटिकामा सातजना आरोहीलाई आज सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरूमा शैली बस्नेत, माया गुरुङ, निमडोमा शेर्पा, आशाकुमारी सिंह, पुजन आचार्य, चुनु श्रेष्ठ र पेमा डिकी शेर्पा हुनुहुन्छ । सम्मान कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले उहाँहरूलाई सम्मान गर्नुभएको हो । प्रतिष्ठानका अध्यक्ष एवम काठमाडौँ काँग्रेसका सभापति भीमसेनदास प्रधान लगायतका वक्ताहरुले बोल्नु भएको थियो ।
हिमाल आरोहीलाइ गणेशमान प्रतिष्ठानको सम्मान
December 22, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- आज आमाप्रति श्रद्धाभाव सहित मातातिर्थ औशी मनाइँदैं
- संसद्मा बोल्ने अनुमति माग गर्दै सभामुख घिमिरेलाई गृहमन्त्री लामिछानेले लेख्यो पत्र
- चन्द्रागिरि नगरपालिकामा बुधवार सार्वजनिक बिदा
- सत्तारुढ र प्रतिपक्षी दलहरु आ-आफ्नो अडानमै,सभामुखले डाकेको बैठक निष्कर्षविहीन
- सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउने कांग्रेसको अडान कायमै :सचेतक लेखक
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np