मङ्लबार, बैशाख २५, २०८१

नक्कली एमआरपी बनाउने अभियुक्त पक्राउ

काठमाडौ पौष ७, केन्द्रीय अनुसन्धान ब्युरोले झुटो विवरण राखी एमआरपी बनाई मोटो रकम लिने गरेको भन्दै काभ्रे घर भई हाल DSC_1066सिनामङ्गल बस्ने ३९ वर्षीय रमेश भनिने रत्नप्रसाद पराजुलीलाई पक्राउ गरेको छ । प्राप्त समाचारमा  उल्लेख  भए अनुरुप पराजुलीले झुटो विवरण राखी मेसिन रिडियवल पासपोर्ट (एमआरपी) बनाउने गरिएको जनाईएको छ ।

त्यस्तै प्राप्त समाचारमा यसअघि काल्छाङ छिरिङको ०८७५६९०४ नंको राहदानी बनाएको अभियोगमा पक्राउ गरिएका उत्तम गुरुङको वयानको आधार प्रहरीले खोजी गर्दा यही पौष १ गते काठमाडौँको सिनामङ्गलबाट मुख्य अभियुक्त पराजुलीलाई पक्राउ गरिएको उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930