शुक्रबार, बैशाख ७, २०८१

भारतीय विदेश मन्त्रालयको वक्तव्य सकारात्मक : परराष्ट मन्त्रालय

काठमाडौं पौष ७,  मधेसवादी दलहरुले मुलुकमा गत आश्विन ३ गते जारी संविधानले आफ्नो मुद्धा सम्बोधन नगरेको भन्दै आजको मिति सम्म जारी राखेको मधेस आन्दोलनलाइ सम्बोधन गर्न नेपाल सरकारले गरेका निर्णयका सन्दर्भमा भारतले सोमबार जारी गरेको Captureवक्तव्यलाई सरकारले सकारात्मकरूपमा लिएको छ ।

परराष्ट्र मन्त्रालयद्दारा जारी आज जारी विज्ञप्तिमा भारतीय विदेश मन्त्रालयले हिजो सार्वजनिक गरेको नेपालसम्बन्धी वक्तव्यलाई सकारात्मक एवम् उत्साहप्रद भनेको हो । त्यस्तै विज्ञप्तिमा मित्रवत् छिमेकीबाट देखाइएको सकारात्मक सङ्केतले नेपाल–भारतबीचको सम्बन्ध भविष्यमा थप सहयोगी हुने विश्वास व्यक्त गर्दै सरकारले नेपाल–भारत सिमानामा अहिले आपूर्ति व्यवस्थामा देखिएका असहजता पूर्ववत् अवस्थामा फर्कने अपेक्षा समेत गरिएको  छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930