मङ्लबार, बैशाख २५, २०८१

आज जनकपुरमा विवाह पञ्चमी पर्व मनाइदै ,विवाह पञ्चमी महोत्सवमा राष्ट्रपति सहभागी हुनुहुने ,सुरक्षा व्यवस्था निकै कडा

काठमाडौ पौष १, मर्यादा पुरुषाृतम राम भगवान राम र सीताबीच वैवाहिक कार्यक्रम भएको सम्झनामा आज जनकपुरमा विवाह पञ्चमी पर्व मनाइदै छ । Bibah-panchami-photoसाताव्यापी रुपमा मनाइने विवाह पञ्चमी महोत्सव अन्तर्गत वैवाहिक कार्यक्रमलाई मुख्य आकर्षणको केन्द्र मानिन्छ । विवाह पञ्चमी अन्तर्गत जनकपुरमा आज मनाइने रामजानकी विवाह महोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनुहुने भएको छ । भण्डारी जाने भएपछि सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । नेपाली प्रधानसेनापति राजेन्द्र क्षेत्री पनि सँगै जाने कार्यक्रम रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930