शुक्रबार, बैशाख ७, २०८१

सरकार र सङ्घीय समावेशी गठबन्धनबीच वार्ता : संवादबाटै समस्याको समाधान खोज्न सरकारको आग्रह

काठमाडौ मार्ग २९, सरकार र तराईमा आन्दोलनरत सङ्घीय समावेशी गठबन्धनबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको वार्तामा सरकारको images (13)तर्फबाट प्रम ओलीले आन्दोलनका कार्यक्रम फिर्ता लिन र संवादबाटै समस्याको समाधान खोज्न आग्रह गर्नु भएको छ । त्यस्तै आजको वार्तामा सङ्घीय समावेशी गठबन्धनले सरकार समक्ष प्रस्तुत गरेको ९ बुँदे मागको सवालमा अर्को चरणको वार्तामा सरकारको तर्फबाट बुँदागत रुपमा छलफल गर्ने सहमति भएको बुझिएको छ ।

आजको वार्तामा सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावल, गृहमन्त्री शक्तिबहादुर बस्नेत, नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल सहभागी हुनुहुन्थ्यो ।  गठबन्धनका तर्फबाट सङ्घीय सद्भावना पार्टीका अध्यक्ष झा, मधेसी जनाधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादव, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी, तराई मधेस अभियानका संयोजक जयप्रसाद गुप्ता हुनुहुन्थ्योे ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930