सोमवार, बैशाख २४, २०८१

  बढ्यो फेरि लोडसेडिङको अवधि सातामा ५६ घण्टा विद्युत् कटौती हुँने

काठमाडौ मार्ग १७,  मुलुकमा इन्धनको  चरम अभावभएसंगै   विद्युत प्रवाह र खपटमा  अत्यधिक भार परेको भन्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत्भार कटौती अर्थात लोडसेडिङको अवधि बढाएको  तालिका आज सार्वजनिक गरेको छ।

lodesadeingggप्राधिकरणले  शुक्रबारदेखि   लागू हुने गरी सार्वजनिक गरेको नयाँ तालिकाअनुसार हप्ताको तीन दिन बिहान, दिउँसो र बेलुकी गरी तीन पटक साढे आठ घण्टा विद्युत् कटौती हुने भारप्रेषण केन्द्रले जनाएको छ । बिहान ५ बजेदेखि ८ बजेसम्म, मध्यान्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म र राति ८ बजेदेखि साढे ९ बजेसम्म विद्युत् कटौती हुनेछ । त्यस्तै हप्ताको तीन दिन दिनमा दुई पटक गरी आठ घण्टा विद्युत् काटिनेछ । हप्तामा एक दिन भने सात घण्टामात्र बत्ती कटौती हुने  प्राधिकरणले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930