मङ्लबार, बैशाख २५, २०८१

कालोबजारी र नाकाबन्दी विरुद्ध काठमाडौं काँग्रेसले बुधवार सडक तताउँने

काठमाडौं मार्ग १५,  भारतीय नाकाबन्दी र मधेस आन्दोलनको बहानामा मुलुकमा दिन दुइ गुणा र रात चौगुणाको रफ्तारमा लुटको राज गर्न पल्लेका   कालोबजारी नियन्त्रण र मधेस आन्दोलन समाधानको लागि दवाव दिन भन्दै काठमाडौं काँग्रेस बुधवार राजधानीमा बृहद दवाव र्याली निकाल्ने भएको छ । nc flageकाठमाडौ काँग्रेसका सभापति एवम् सांसद भीमसेनदास प्रधानले अधिकार, न्याय र शान्तिको लागि दबाब भन्दै यस किसिमको कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिदै र्यालीमार्फत मधेस समस्या तत्काल संबाद मार्फत हल गर्न र सरकारबाट संरक्षित कालोबजारीलाई तत्काल नियन्त्रण गर्न दवाव दिनुमात्र रहेको बताउँनु भएको छ ।

त्यस्तै राजधानीमा आज आयोजित कार्यक्रममा सासंद प्रधानले दवाब र्याली बुधवार अपरान्ह १ बजे शान्तिबाटीकाबाट सुरु हुने जानकारी दिदै मधेस आन्दोलनलाई समर्थन गर्दै समर्थन गरेर नेपालमा अघोषित नाकाबन्दी गरेको भारत र समस्या समाधानमा गम्भीर नदेखिएको सरकारको ध्यान आर्कषित गर्न र्याली गर्न लागिएको भन्दै सरकारलाई नेपाली काग्रेसको सरकारले दर्ता गरेको संविधान संसोधन प्रस्ताव अगाडि बढाउन आग्रह गर्नुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930