काठमाडौ मार्ग १०, सूचना विभाग र नेपाल पत्रकार महासङ्घको संयुक्त सहकार्यमा सुरु गरिएको पत्रकार दुर्घटना बिमा कार्यक्रमको आज सञ्रचाग्राममा आयोजित एक कार्यक्रमकावीच सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले शुभारम्भ गर्नुभएको छ । प्रस्तुत श्रमजीवी पत्रकार विमा कार्यक्रमको सुभारम्भ कार्यक्रमलाइ सम्बोधन गर्दै सञ्चारमन्त्री राईले पत्रकार दुर्घटना बिमा निर्देशिका २०७० बमोजिम सूचना विभागबाट जारी गरिएको प्रेस पास र नेपाल पत्रकार महासङ्बाट सदस्यताप्राप्त गरेका ५५४ जना पत्रकारको पहिलो चरणको पत्रकार बिमा आजदेखि लागू भएको घोषणा गर्नु भएको हो ।
पत्रकार दुर्घटना बिमा कार्यक्रमको शुभारम्भ
November 26, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
- गण्डकी प्रदेश: सभामुखको असंवैधानिक निर्णय काँग्रेसद्वारा अस्वीकार
- कीर्तिपुर-रत्नपार्कको रुटको यात्रुबाहक बस दुर्घटनामा एकको मृत्यु
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np