काठमाडौ कात्तिक २९, प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । तिहार अगावै सम्बोधन गर्ने बताइए पनि प्राविधिक कारणले रोकिएको सम्बोधनको कार्यक्रम प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझको लागि तय गरिएको बुझिएको छ । प्रम ओलीको आजको सम्बोधनमा मुलुकमा संविधान जारी भएपछि गठन भएको गठबन्धन सरकार मधेसमा देखिएको समस्या, सो समस्या समाधानमा हालसम्म भए गरेका प्रयत्न, सरकारको भावी कार्यक्रम लगायत विषय सम्बोधनमा समावेश गरिने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रम ओलीले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने
November 15, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np