शुक्रबार, बैशाख ७, २०८१

अविश्वास र शङ्काको स्थिति समाप्त पारी नयाँ समझदारी बढाउन भारत सरकारलाइ प्रम ओलीका आग्रह

 प्रम केपी शर्मा ओलीले आज साँझ देशबासीका नाममा गर्नु भएको  सम्बोधन: 

काठमाडौ कात्तिक २९, प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ देशबासीका नाममा सम्बोधन गर्दै मित्रराष्ट्र भारत सरकार र सम्बद्ध अधिकारीसँग अघोषित anup_20151112_28नाकाबन्दी तत्काल अन्त्य गरी अत्यावश्यक बस्तुको आपूर्ति सुचारु गर्न र दुई देशबीचको सम्बन्धमा थप प्रतिकूलता उत्पन्न हुन नदिन नेपाल सरकार र नेपाली जनताका तर्फबाट आग्रह गर्नुभएको छ ।  सम्बोधनको क्रममा प्रम ओलीले मुलुकमा संविधान जारीभएपछि मधेस आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण मानवीय सङ्कट आएको उल्लेख गर्दै यसवीचमा भए गरेका यावत अविश्वास र शङ्काको स्थिति समाप्त पारी समझदारी बढाउन आफ्नोतर्फबाट योगदान गर्न आफू तयार  रहेको पनि बताउँनु भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन सरकारका नेता, मन्त्री र नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थितिमा करिब ४७ मिनेट सम्म गर्नु भएको ३६ बुँदे दफागत सम्बोधनमा प्रधानमन्त्री ओलीले मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता, तराई मधेसको आन्दोलन, अघोषित नाकाबन्दी र समस्या समाधानको सवालमा केन्द्रीत रहेको थियो ।

सम्बोधनको पूर्ण पाठका लागि यहाँ क्लिक गर्नुहोला ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031