काठमाडौ कात्तिक २८, भारतको नाकाबन्दीका कारण इन्धनको चरम अभावको सामना गर्दै आइरहेका राजधानीका जनताको लागि भन्दै टिम्बर कर्पोरेसनले आइतबारदेखि दाउरा बिक्री गर्ने भएको छ । कर्पोरेसनले मन्त्रीस्तरिय निर्देशनमा आइतबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म काठमाडौँको पिङ्गलास्थान र ललितपुरको बालकुमारीस्थित डिपोबाट प्रतिकिलो रु १५ मा दाउरा बिक्री गर्न लागेका जनाएको छ । त्यस्तै उपत्यकामा ग्यास सहज नभएसम्म दाउरा बिक्रीलाई निरन्तरता दिइने कर्पोरेसनले जनाएको छ ।
उपत्यकामा ग्यास सहज नभएसम्म आइतवारबाट टिम्बरले दाउरा बेच्ने
November 14, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np