आइतवार, बैशाख ३०, २०८१

नेपाल संवतका प्रणेता शङ्खधर साख्वाः एक प्रगतिशील समाज सुधारक: प्रम ओली

काठमाडौ कात्तिक २६, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् ११३६ को नया वर्ष शुभारम्भका अवसरमा समस्त नेपालीमा शुभकामना व्यक्त गर्दै ऋणमा kp_oli_pmडुबेका नेपालीलाई शङ्खधर साख्वाले ऋणमोचन गराई सुरु गरेको नेपाल संवत् नेपालीको मौलिक संवत् भएको जनाउँदै राष्ट्रिय विभूति साख्वाप्रति सम्मानसमेत व्यक्त गर्नुभएको छ । त्यस्तै सन्देशमा उहाँले नेपाल राष्ट्रका नाममा सुरु भएको नेपाल संवत् कुनै शासनको नाममा नभएकाले पनि जनताको संवत् भन्ने स्पष्ट भएको उल्लेख गर्दै नेपाल संवत्का प्रणेता शङ्खधर साख्वाः एक प्रगतिशील समाज सुधारक र नेपाल संवत्का जन्मदाता भएको विकिर गर्नु भएको छ ।
हुनुहुन्थ्यो भने नेपाल संवत् नेपालीले सुरु गरेको आफ्नै संवत् थियो”  सन्देशमा भनिएको छ–

साथै प्रम ओलीले राष्ट्रिय एकता र समाजिक सद्भावलाई विकसित गर्नुपर्ने यो महत्वपूर्ण अवसरमा जनतालाई गरिबीबाट मुक्त गरी समृद्ध पार्नुपर्ने राष्ट्रिय दायित्व हामीसँग छ, लोकतन्त्र, शान्ति, स्थायित्व, सामाजिक न्याय, समानता र राष्ट्रिय एकता सुदृढ बनाउने अभिभारा पूरा गर्न नेपाल संवत्को यो अवसरमा म सम्पूर्णमा हार्दिक आह्वान गर्नुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031