काठमाडौ कात्तिक २४, भारतको अघोषित नाकाबन्दीका कारण हवाइजहाजबाट इन्धन ल्याउनुपरेको भन्दै नेपाल आयल निगमले हवाइ इन्धनको मूल्यमा दोब्बर वृद्धि गरेसंगै निजि आन्तरिक वायुसेवा कम्पनीहरुले आजदेखि लागु हुनेगरी वायुसेवा सञ्चालक सङ्घले पनि हवाई भाडादरसमेत बढाएका छन् ।यसअघि हवाइ इन्धन प्रतिलिटर ११८ रुपैयाँमा बिक्री गर्दै आएकोमा इन्धनको दोब्बर मूल्य कायम गर्दै अर्थात प्रतिलिटर रु २३३ पु-याएको छ ।
हवाई इन्धनको मूल्य वृद्धिसंगै वायुसेवा कम्पनीहरुले पनि हवाई भाडादर बढाए
November 10, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np