मङ्लबार, बैशाख २५, २०८१

आज यमपञ्चकको पहिलो दिन काग पूजा गरि मनाइदै   

काठमाडौं कार्तिक २३, नेपाली एवंम हिन्दूको दोस्रो ठूलो चाड तिहार आजबाट सुरु भएको  छ  यमपञ्चक समेत भनिने प्रस्तुत पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि create_thumbकात्तिक शुक्ल द्वितीया सम्म मनाइन्छ ।   यसैक्रममा  आज  पहिलो दिन  कागको पूजाआजा सहित काग तिहार मनाईएको  छ । त्यसो त कागलाइ  अत्यन्त चलाख पंक्षीको रुपमा  हेरिदै   यमराजको सन्देश सुनाउने यमदूतको प्रतीक समेत मान्न्छि ।   वातावरण स्वच्छ राख्नुका साथै भूकम्प वा कुनै दैवी विपत्ति आउँदा पहिले कागलेनै  सूचना दिने गर्दछ ।

यसैवीच काग तिहारको  अवसरमा आजै काठमाडौंको शान्ति वाटिकामा काग सम्मेलनको आयोजना गरिने भएको छ।    प्रत्येक वर्ष  काग सम्मेलन गर्दै आएका कलाकार रमेश दुलालले काग सम्मेलन गर्ने तयारी भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031