बिहिबार, बैशाख १३, २०८१

असल छिमेकीको भूमिका निर्वाह गर्न नेत्री कोइरालाको आग्रह

काठमाडौं कार्तिक २३ , नेपाली एवंम हिन्दूको दोस्रो ठूलो चाड तिहार, नेपाल संवत् र छठको अवसरमा शुभकामना दिदै नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले sujata-koiralaहिमाल, पहाड र तराई एक हुनुपर्ने बताउनुभएको छ ।
काँग्रेस विदेश विभाग प्रमुख समेत रहेका नेत्री कोइरालाले मुलुकमा भारतीय पक्षको तर्फबाट यो वा त्यो बाहनामा जारी नाकाबन्दीले कुनै फाइदा नगर्ने बताउँदै तत्काल नाकाबन्दी खुलाइ असल छिमेकीको भूमिका निर्वाह गर्न समेत भारतीय पक्षलाइ आग्रह गर्नु भएको छ ।