मङ्लबार, बैशाख १८, २०८१

रसुवागढीबाट आज नौ ट्याङ्कर इन्धन राजधानी भित्रिदै

काठमाडौं कात्तिक १६, एक महिनादेखि भारतद्वारा गरिएको अघोषित नाकाबन्दीका कारण राजधानी लगायत मोफसलमा समेत विद्यमान इन्धनको चरम tankarअभावको समस्या लाइ दृष्टिगत गर्दै वैकल्पीक उपाय अन्र्तगत छिमेकी मुलुक चीनले नेपाललाई दिएको अनुदानको पेट्रोलियम पदार्थ भर्न आज बिहान रसुवागढी नाकाबाट केरुङ गएका नौवटा ट्याङ्कर पेट्रोलियम पदाथ सहित आइतवार आज साँझ रसुवागढी फर्किएका छन् ।
त्यस्तै नेपाल आयल निगमका अनुसार आवश्यक प्रक्रिया पूरा गरी आज नौवटा ट्याङ्कर पेट्रोलियम पदाथ सहित ट्याङ्कर राजधानी भित्रिने र त्यसपछि थप चार वटा ट्याङ्कर आजै राजधानीबाट इन्धन भर्न केरुङ पठाइने जनाएकोछ ।