बिहिबार, बैशाख २०, २०८१

अन्तराष्ट्रिय ट्रेड युनियन महासंघ र भारतीय ट्रेड युनियन काँग्रेसद्दारा नेपालको दक्षिणी सिमा नाका सुचारु गर्न भारतीय प्रम मोदीलाई पत्राचार

काठमाडौ कात्तिक १२,  नेपालमाथि छिमेकी मुलुक भारतले यो वा त्यो बहानामा अघोषित रुपमा लगाएको नाकावन्दीको प्रसंगमा अन्तराष्ट्रिय ट्रेड युनियन INTUC Letter to Modi 151016 document to Prime Minister,महासंघ र भारतीय ट्रेड युनियन काँग्रेसले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

यसै प्रसंगमा नेपालमाथि जारी अघोषित नाकाबन्दी हटाउँदै पूर्वत स्थिती कायम गर्न भन्दै अन्तराष्ट्रिय ट्रेड युनियन महासंघ र भारतीय ट्रेड युनियन काँग्रेसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठी लेखेर नेपालको दक्षिणी सिमा नाकालाई पुन सुचारु गर्न माग गरेको हो ।