सोमवार, जेष्ठ ७, २०८१

म्याच फिक्सिङ गरेको आरोपमा राष्ट्रिय फुटबल टिमका कप्तान थापासहितका चार खेलाडी प्रहरी फन्डामा

काठमाडौ आश्विन २७, म्याच फिक्सिङ गरेको आरोपमा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तानसागर थापासहित चार खेलाडी र एक प्रशिक्षकलाइ महानगरीय images (35)अपराध महाशाखाको टोलील आज गरिएको छ ।  अपराध महाशाखाको टोलीले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता अन्र्तगत अफगानिस्तान, इराकलगायतसँगको प्रतिस्पर्धामा भएको खेलमा मिलेमतोमा खेल्दै राष्टि गरी राष्ट्रयीय छविमा आँच पु-याएको भन्दै अनुसन्धानपछि आज कप्तान थापासँगै खेलाडी विकाससिंह क्षेत्री, रितेश थापा, सन्दिप राई तथा प्रशिक्षक अञ्जान केसीलाई पक्राउ गरेको बताईएको छ ।