काठमाडौ आश्विन २४, डा बाबुराम भट्टराईले संसद् पदबाट गत आश्विन ९ गते दिनुभएको राजीनामा सभामुख सुवास नेम्वाङले आज स्वीकृत गर्नुभएको व्यवस्थापिका–संसद् सचिवालयले जनाएको छ । डा बाबुराम भट्टराई र्सविधानसभाको निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट एमाओवादीका तर्फबाट निर्वाचित हुनु भएको थियो ।
डा भट्टराईको राजीनामा स्वीकृत
October 11, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np