बिहिबार, बैशाख १३, २०८१

दसैंका लागि निजी सवारीलाइ पनि इन्धन,लामो दुरीको बस पनि सञ्चालन गरिने 

काठमाडौं आश्विन २४, गृह, वाणिज्य तथा आपूर्ति मन्त्रालय, तीनबटै सुरक्षा निकाय र नेपाल आयल निगमबीच भएको बैठकले निजी सवारी साधनलाई असोज २६ गते इन्धन दिने निर्णय गरेको हो । प्स्तुत निर्णय आुसार मोटरसाइकलाई ५ र कार र जिपलाई १५ लिटर उपलब्ध गराइने तयारी निगमले गरेको प्राप्त Nepal_Oil_corporation_final_766387566समाचारमा उल्लेख गरिएको छ।
त्यस्तै आसन्न वडा दसैंलाइ दृष्टिगत गर्दै घर जाने यात्रुले सोमबारदेखि सवारी साधन चढ्न पाउने भएका छा एन्धनको चरम अभावका कारण केहि समय यता दृखि प्रायन्यूनतम सख्यामा सञ्चालन हुँदै आएको लामो दुरीको बस भोलि देखि अपेक्षितरुपमा सञ्चालन गर्ने र यसको लागि आवश्यक इन्धन उपलब्ध गराउँन सरकार, यातायत व्यवसायी र नेपाल आयल निगमवीचको सहमति भएको बुझिएको छ ।