मङ्लबार, बैशाख २५, २०८१

Gender Responsive in media को सवालमा म्यागले अभियान सुरु गर्ने

   काठमाडौं आश्विन ९,     मिडिया एडभोकेसी समूहद्दारा शुक्रवार राजधानीमा पत्रकारिता र समाचार प्रकाशनको क्रममा र छापा र विद्युतिय समाचारमाध्यमा विशेषगरि महिलाको सवालमा जानेर वा नजानेर  प्रयोग हुँदै आएको बहुअर्थी एवम् अपमानित तथा गैरजिम्मेवारपूर्ण शव्द चयनका कारण सिर्जना भएको anup_20150925_1 anup_20150925_5 anup_20150925_7समस्याको न्यूनिकरण   अभियान  सुभारम्भ गर्ने भएको छ ।
समूहद्दारा शुक्रवार  Gender Responsive in media  विषयक छलफल अन्र्तगत छापा तथा विद्युतिय सञ्चारमाध्यम अन्र्तगत अनलाइनकर्मीसंग गरेको छलफलमा सहभागीहरुले प्रस्तुत समस्या न्यूनिकरणका लागि अभियानको आवश्यकता औल्याएका थिए ।

     छलफलमा MAG का  अध्यक्ष वविता बस्नेतले प्रस्तुत प्रसंगमा  प्रकाश पार्दै  यसले सिर्जना गरेको समस्या र चुनौतीको   सवालमा प्रकाश पार्नु भएको  थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031